एकाइले २०८३ साउन महिनामा सम्पादन गरेका कार्यहरू

एकाइले २०८३ साउन महिनामा सम्पादन गरेका कार्यहरू

None

१. कक्षा १२ को पुरक परीक्षा अनुगमन,

२. १३५६ जना स्थायी शिक्षकको कार्य सम्पादन मूल्यांकन,

३. आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम दोस्रो चरण जिल्ला स्तरीय स्रोत शिक्षक प्रशिक्षण,

४. आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम दोस्रो चरण सिद्धलेक र गल्छीको ७ क्लस्टर कार्यशाला संचालन,

५. १० विद्यालय अनुगमन तथा निरीक्षण,

६. दुई विद्यालयको विषय विज्ञ सहितको समूह अनुगमन तथा कक्षा अवलोकन र समिक्षा सहितको पृष्ठपोषण,

७. जिल्ला तथा स्थानीय तहको आ.व. २०८२/०८३ को प्रगति समिक्षा तथा आ.व. २०८३/०८४ को वार्षिक कार्यक्रम अभिमुखीकरण,

८. एक जना शिक्षक जिल्लान्तर र तीन जना जिल्ला भित्र शिक्षा नियमावली दशौं संशोधन अनुसार सरुवा,

९. चार जना करार कर्मचारी संगको सेवा करार,

१०. एघार जना करार/राहत शिक्षकको अभिलेखीकरण,

११. चार जना शिक्षकलाई अनिवार्य अवकाश,

१२. ६ जना छात्रछात्राको नाम थर जन्म मिति सच्याउन सिफारिस,

१३. शैक्षिक तथ्यांक सत्यापन गर्न स्थानीय तहलाई अनुरोध,

१४. माध्यमिक शिक्षा पुरक परीक्षा २०८२ को ७७ विद्यालयको ग्रेडसिट तथा प्रमाण पत्र वितरण,

१५. रु १,७०,२५०। राजस्व संकलन,

१६. दुई जना छात्रछात्रालाई उच्च शिक्षा अध्ययनको लागि सिफारिस,

१७. विभिन्न निकायबाट १४१ वटा पत्र यस कार्यालयमा दर्ता तथा विभिन्न निकायको लागि ११७ वटा यस कार्यालयबाट पत्र चलानी,

१८. कार्यालयको आ.व. २०८२/८३ को स्थिति प्रतिवेदन प्रकाशन ।